सन्धिखर्क नगरपालिका

साथी सहकारी अर्घाखाँचीको अध्यक्षमा प्रकाश भुसाल निर्वाचित

२०७८ पौष २४

आज भएको सहकारीको नवाै अधिवेशनले प्रकाश भुसालको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा समिति निर्विरोध निर्वाचित गरेको निर्वाचन समितिका संयोजक द्रोण प्रसाद भुसालले बताउनु भयो ।जसको उपाध्यक्षमा रुद्र प्रसाद श्रेष्ठ , र सञ्चालक समितिको सदस्यमा काजअं श्रेष्ठ , केशव घिमिरे ,डिलाराम भुसाल , नेत्रप्रसाद भुसाल , विमला केसी , मञ्जु आचार्य र ललिता पाण्डे रहनु भएको छ ।