सन्धिखर्क नगरपालिका

अर्घाखाँचीमा अक्सिजन प्लान्ट निर्माणको काम अन्तिम चरणमा

२०७८ सावन २२

प्रेमनारायण आचार्य,सन्धिखर्क। अर्घाखाँची अस्पताल परिसरमा निर्माण भइरहेको अक्सिजन प्लान्ट निर्माणको काम अन्तिम चरणमा पुगेको छ । संघीय सरकारको बजेटमार्फत निर्माण भइरहेको अक्सिजन प्लान्ट निर्माणको काम अन्तिम चरणमा पुगेको र केही दिनमै प्लान्ट संचालनमा आउने छ । गत असारमा कामको संझौता भएको