सन्धिखर्क नगरपालिका

सन्धिखर्कको हललाईनमा ५ दिन देखि पानीको हाहाकार :सम्बन्धित निकाय मौन

२०७८ असोज ८

सन्धिखर्क।सन्धिखर्क नगरपालिकाको वाड नम्बर ०१  हललाईनकाे तल्लो लाईनमा ५ दिन देखि पानी आएकाे छैन । पानी अभावले गर्दा स्थानीयहरु जारकाे पानी किनेर खाना पकाउन,भाडा माझ्न र शाैचालय जान बाध्य भएका छन ? कहिले सम्म पानी आउने हाे स्थानीयहरु अन्योलमा रहेका छन।