सन्धिखर्क नगरपालिका

सन्धिखर्क नगरपालिकाद्वाराआर्थिक बर्ष २०७८/७९ काे याेजना सम्पन्न गरि रकम भुक्तानी गर्न शुरु

२०७८ असोज २२

अर्घाखाँची। सन्धिखर्क नगरपालिकाले आर्थिक बर्ष २०७८/७९ काे याेजना सम्पन्न गरि रकम भुक्तानी गर्न शुरु गरेको छ । सन्धिखर्क नगरपालिका वडा नम्बर १० काे ढाकाचिन भगवती मन्दिरमा रेलिंग निर्माणको याेजना सम्पन्न भएपछि उपभोक्ता समितिका  अध्यक्ष कृष्ण आचार्यलाई नगरपालिकाका नगर  प्रमुख कमल प्रसाद भुसालले  हस्तान्तरण गर्नु भएको हाे ।