सन्धिखर्क नगरपालिका

चुत्रावेसीमा बाढीले बगाएर बेपत्ता पारेको अपाची मोटरसाइकल फेला

२०७८ कार्तिक २२

गुरुदेव खनाल ,सन्धिखर्क। कार्तिक ३ गते मध्यरातमा आएको बाढीले बगाएर बेपता पारेको आरटिआर टिभीएस कम्पनि को अपाची मोटरसाइकल आज फेला परेको छ।