सन्धिखर्क नगरपालिका

नेपाल कम्युनिष्ट पार्टि (माओबादी केन्द्र) सन्धिखर्क नगरपालिका वडा नं.१० काे दाेस्राे वडा अधिवेशन सम्पन्नः अध्यक्षमा डिल बहादुर रानाभाट

२०७८ मंसिर ४

कमला थापा,सन्धिखर्क ।नेपाल कम्युनिष्ट पार्टि (माओबादी केन्द्र) सन्धिखर्क गाउँकमिटि वडा नं. १० काे दाेस्राे वडा अधिवेशन डिल बहादुर रानाभाटको अध्यक्षतामा सम्पन्न भएकाे छ।