सन्धिखर्क नगरपालिका

नेकपा (एमाले ) सन्धिखर्क वडा नं.१ काे वडा अधिबेशन सम्पन्न

२०७८ कार्तिक ६

हिम लेकाली,अर्घाखाँची ।नेकपा एमाले सन्धिखर्क वडा नं. १ काे वडा अधिवेशन मदन आश्रीत स्मृति भवन सन्धिखर्कमा सम्पन्न भएकाे छ ।वडाअध्यक्ष लक्ष्मण पराजुलीकाे  अध्यक्षतामा सम्पन्न अधिवेशनकाे उद्घघाटन केन्द्रीय पार्टी अध्यक्ष केपि शर्मा ओलि ले देशैभर एकै साथ भर्चुअल माध्यम बाट  गर्नु भएको थियाे ।