सन्धिखर्क नगरपालिका

मुस्कान सहितको गुणस्तरीय सेवा दिन कर्मचारी लाई सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्यालको निर्देशन

२०७८ असोज २२

एसपी भुसाल ,सन्धिखर्क। सन्धिखर्क नगरपालिकाका अर्घाखाँची का प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले  मुस्कान सहितको सहज सरल गुणस्तरीय सेवा सेवाग्राहीलाई  उपलब्ध गराउन   कर्मचारी हरुलाई निर्देसन दिनु भएको छ ।