सन्धिखर्क नगरपालिका

सन्धिखर्क ९ अर्घा खाडाका अति बिपन्न परिवारलाई क्षेत्रि र भुसालको सहयोगमा र चौहानको सक्रियतामा खाधान्न तथा मास्क वितरण

२०७८ सावन ४

यूवराज थापा ,सन्धिखर्क।समाजसेवी तथा युवा व्यवसायी योगेन्द्र चौहानको सक्रियतामा सन्धिखर्क - ९ अर्घाका अति बिपन्न घरपरिवारलाई खाधान्न तथा सर्जिकल मास्क वितरण गर्ने कार्यक्रम सम्पन्न भएको छ।