सन्धिखर्क नगरपालिका

पर्यटकीय स्थल अर्घा घोर्लासी प्रचार-प्रसार हुन नसक्दा ओझेलमा

२०७८ असोज ४

हरि कुँवर ,अर्घाखाँची।अर्घाखाँची को पर्यटकीय स्थल घोर्लासी प्रचार-प्रसार हुन नसक्दा ओझेलमा परेको छ ।अर्घाखाँचीका प्रशस्त सम्भावना भएकापर्यटकीय स्थलहरु प्रचार-प्रसार हुन नसक्दा ओझेलमा परेका हुन । जस मध्य घोर्लासी व्युटावर पनि एक हो ।