सन्धिखर्क नगरपालिका

सन्धिखर्क ४ मा कृषकलाई तरकारी बीउ विषादी तथा पशुपंक्षीकाे औषधी वितरण

२०७८ फागुन २९

प्रेमनारायण आचार्य,सन्धिखर्क।सन्धिखर्क नगरपालिका वडा नम्बर ४ वाङलामा कृषकलाई तरकारी बीउ विषादी तथा पशुपंक्षीहरुकाे अाैषधी वितरण कार्यक्रम सम्पन्न भएको छ ।