सन्धिखर्क नगरपालिका

कर्मचारी मिलन केन्द्र अर्घाखाँचीको अध्यक्षमा-खनाल

२०७८ भदौ ३०

कर्मचारी मिलन केन्द्र अर्घाखाँचीको साधारण सभाले साहायक प्रमुख जिल्ला अधिकारी  बिनोद खनाललाई सर्वासमता अध्यक्षमा चयन गरेको छ।