जिल्ला बुलेटिन

सन्धिखर्क नगरवासिहरू फाेहर मैला ब्यबस्थापन तालिममा सहभागी हुँदै

२०७८ मंसिर १५

हिम लेकाली,सन्धिखर्क। सन्धिखर्क नगरपालिका  अन्तरगत वडा नं.१ र २ का टाेल वासिहरू यतिबेला फाेहर मैला ब्यबस्थापन तालिममा जुटेका छन् ।