मालारानी गाउँपालिका

अर्घाखाँचीको मालारानीमा बन्ने भो १५ शैयाको अस्पताल

२०७८ असोज २१

अशोक खनाल ,सन्धिखर्क।अर्घाखाँचीको मालारानी गाउँपालिकामा १५ शैयाको अस्पताल भबनको  सिलन्यास भएको छ ।मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण शर्मा आचार्यले पुजा आराधना गरि उक्त भबनको सिलन्यास गरेका हुन ।