जिल्ला बुलेटिन

अर्घाखाँची: अपांगता भएका महिला बढी हिंसाको मारमा

२०७८ माघ १९

प्रेमनारायाण आचार्य,सन्धिखर्क। नेपालमा अन्य महिलाको तुलनामा अपाङ्गता भएका महिला बढी हिंसाको मारमा परेको एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् । राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजनामा अर्घाखाँचीको सन्धिखर्कमा अपाङ्गता भएका व्यक्तिमाथि हुने यौन तथा लैंगिक हिंसा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् ।